Date
बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

उखु किसानको समर्थनमा लोक गायक बद्री पंगेनी सडकमा (फोटोफिचर)

मनिष रञ्जन बराल
३० मंसिर, काठमाडौं
। उखु किसानहरुले काठमाडौंमा सुरु गरेको  आन्दोलनमा लोक गायक बद्री पंगेनीले पनि समर्थन जनाएका छन् ।

सरकार र ऊखु किसानबीच सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा पनि रकम भुक्तानी नपाएपछि देशभरका उखु किसानहरु काठमाडौं आएका उखु किसानको समर्थनमा बद्री पंगेनी पनि सडकमा आएका हुन् ।


गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच ५ बुँदे सहमति भएकोमा हालसम्म पनि बक्यौता रहेपछि किसानहरुले फेरि आन्दोलन थालेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE