Date
बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

म अहिले प्रधानमन्त्रीको दौडमा छैन: देउवा

२२ फागुन
काठमाडौँ –
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमाा नरहेको बताउनु भएको छ ।

शनिवार बुढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै उहाँले प्रधानमन्त्रीको दौडमा आफू नरहेको स्पष्ट पार्नृुभएको हो  ।

कार्यक्रममा उहाँले भन्नु भयो , ‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म अहिले यो दौडमा छैन ।’उहाँले भन्नु भयो , ‘यो उनीहरुको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिदैनौँ, संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ।’

WRITE COMMENTS FOR THIS ARTICLE