Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्य बढ्यो

२१ वैशाख, काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्यमा थप २ सय रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६ सय रुपैयाँ कामय भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार एक सय  रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार यता चाँदीको मूल्य भने मंगलबार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३ सय २५ रुपैयाँ कायम भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE