Date
सोम, भदौ २४, २०८१
Mon, September 9, 2024

१५ मिनेटपछि बस्ने गरि संसद बैठक स्थगित

२७ वैशाख, काठमाडौँ — संसद बैठक १५ मिनेटपछि बस्ने गरि स्थगित भएको छ ।संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई संसदको विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुँदैछ ।

सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा नेताहरुले बोल्नेछन् । अनि विश्वासको मतमा मत विभाजन हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE