Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको भाउ आज स्थिर

१ जेठ, काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले सस्तिदैं १ हजार ३३० रुपैयाँमा कारोबार भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE