Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीद्वारा राजीनामा घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीद्वारा राजीनामा घोषणा

१० साउन, काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीकाका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको ट्वीट मार्फत बताएका छन् ।

उनले आफ्नो ट्वीटरमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE