सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु, माधव नेपाल समूह गएन
सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु, माधव नेपाल समूह गएन
१८ साउन, काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार)मा सुरु भएको छ ।
बैैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, पूर्णबहादुर खड्कालगायतका नेताहरु सहभागि रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा एमाले नेता माधवकुमार नेपाल समूह भने उपस्थित छैनन् ।
WRITE COMMENTS FOR THIS ARTICLE