Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शिव श्रेष्ठ र रवीन्द्र खड्का पशुपतिनाथमा झाडु लगाउँदै (फोटोफिचर)

२ अश्विन, काठमाडौं –भेट्रान कलाकारहरु शिव श्रेष्ठ र रवीन्द्र खड्का शनिबार विहान झाडु लगाउँदै पशुपतिनाथ क्षेत्रमा भेटिनुभयो । उहाँहरुका साथमा चलचित्र क्षेत्रका कलाकारहरु पनि हुनुहुन्थ्यो । पशुपतिनाथमा आजबाट सरसफाई अभियान सुरु भएको छ । अभियानमा नेपाल चलचित्रका महान कलाकार शिव श्रेष्ठ र रवीन्द्र खड्का सक्रिय देखिनुहुन्थ्यो ।अभियानका संयोजक डा.श्याम खड्का पशुपति विकास कोषका सदस्य सचिव डा.मिलन थापा, कार्यकारी निर्देशक डा.घनश्याम खतिवडालगायत अभियानको शुभारम्भमा सहभागी हुनुहुन्थ्यो ।

WRITE COMMENTS FOR THIS ARTICLE