Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भुवन केसी नभएको भए फिल्म क्षेत्र जमानामा बन्द भैसक्थ्योः शिव श्रेष्ठ

 ५ आश्विन, काठमाडौँ – नेपाली चलचित्रका सफल नायक शिव श्रेष्ठले अर्का नायक भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्ने बताउनुभएको छ ।

नायिका गौरी मल्ललाई ‘महानायिका’ भन्दै शिव  श्रेष्ठले घुमाउरो शैलीमा भुवनलाई ‘महानायक’ बताउनुभयो । उहाँले भन्नुभयो –‘नेपाली चलचित्रको सुपरस्टार भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्थ्यो ।’

 

 

WRITE COMMENTS FOR THIS ARTICLE