Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नायिका प्रियंका कार्की आमा बनिन्

६ आश्विन,काठमाडौं – नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बन्नुभएको छ। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो। सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उहाँहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसक्नुभएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE