Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

५० अंकले बढ्यो नेप्से ५ अर्बमा कारोबार सिमित

१३ आश्विन, काठमाडौं – केही दिन यता निरन्तर ओरालो लागेको नेप्से आज भने उच्च अंकले बढेको छ । नेप्से आज ५० दशमलव ५८ अंकले बढेर २६ सय ६५ दशमलव ९३ विन्दु कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशलमव ५८ अंकले बढेर ५०३ दशमलव ४६ विन्दुमा रोकिएको हो । नेप्सेको अनुसार २२९ कम्पनीको ६३ हजार ९ सय १६ पटक कारोबार भएर ५ अर्ब २८ करोड ५५ लाख ५ हजार ९२ रुपैयाँ बराबरको ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएको छ ।

 

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE