Date
शनि, असार ११, २०७९
Sat, June 25, 2022

गठबन्धन बैठकमा प्रधानमन्त्रीले भने- एसपीपी सम्झौताको पक्षमा छैन

५ असार, काठमाडौं – आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० सम्झौताको विषयमा पनि छलफल भएको छ।

बैठकमा एसपीपीको विषयमा व्यापक छलफल भएको र आफूहरुले सो सम्झौता नेपालको हितमा नभएकाले त्यसको विपक्षमा उभिनुपर्ने धारणा राखेको नेकपा एकीकृत समाजवादीका ुसम्मानित नेताु झलनाथ खनालले जानकारी दिए।

प्रधानमन्त्री देउवाले पनि बैठकमा आफू एसपीपीको पक्षमा नरहेको भनेर स्पष्ट पारेको खनालको भनाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE