ब्लग
‘जेन-जी’ आन्दोलनः परिवर्तनको मोडमा देश !
सामाजिक सञ्जालमार्फत सुरु भएको एन्टी करप्सन अभियानका रूपमा विकसित ‘जेन (जी) आन्दोलन’ले देशलाई एक गम्भीर र निर्णायक मोडमा पुर्याएको छ । विगतका पुस्ताबाट निरन्तर हुँदै आएको भ्रष्टाचार, अपारदर्शिता र सत्ताको दुरुपयोगप्रति आजको पुस्ताले सार्वजनिक रूपमा प्रश्न उठाउनु र प्रतिकार गर्नु स्वाभाविक थियो । ‘बा, काका पुस्ताको असफलता, मौन समर्थन र अनियमितताप्रति आँखा चिम्लिने प्रवृत्तिका कारण […]
मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट
रमेश कुमार बोहोरा नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक दृष्टिले अपरिहार्य निर्णय हो भन्ने पक्षधरहरू छन् भने अर्कातिर यसले मिडियाको आम्दानीका स्रोतलाई थिचेर अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक टिकाउपनामा चुनौती खडा गरेको छ भन्ने मिडिया क्षेत्रका प्रतिनिधिहरूको दृष्टिकोण छ । खासगरी विज्ञापनमा […]
बुवाको मुख हेर्ने दिन : स्मृतिमा मात्र बाँचेका मेरा बुवा !
दुर्गा भण्डारी बुबा अर्थात बाबा । सन्तानका लागि यो शब्द कति प्रिय र मूल्यवान् छ ? शब्दमा व्याख्या गर्न नै नसकिने शब्द । मायाको प्रतीक, नायक, त्यागको मूर्तिको रुपमा लिइने बुबा केबल एउटा शब्द मात्र होइन, यो सत्य हो अनि यो एउटा शक्ति पनि हो । योसँग हरेक सन्तानको भावना र भरोसा गहिरो रुपमा जोडिएको हुन्छ […]
वर्तमान राजनीतिक अस्थिरता: तन्त्रहरुको चपेटामा जनता, आशा सुनौलो विहानीको !
नेपालले विभिन्न राजनीतिक आन्दोलनहरू पार गर्दै संघीय गणतान्त्रिक प्रणालीलाई अपनाइसकेको छ। २००७ सालको क्रान्ति, २०४६ को जनआन्दोलन, २०५२ को सशस्त्र विद्रोह, र २०६२/६३ को जनआन्दोलनको परिणामस्वरूप अहिलेको व्यवस्था स्थापित भएको हो। तथापि, अपेक्षित स्थायित्व र समृद्धि हासिल गर्न नसक्दा जनगुनासो तथा असन्तुष्टि बढ्दो छ। यही असन्तुष्टिले गर्दा मुलुक पुनः राजनीतिक अस्थिरताको चपेटामा परेको छ, जहाँ […]
एउटा गृहकार्यले दिएका सकारात्मक सन्देशहरु !!
सविन खनाल असोज २५ गते बिहीबार काठमाडौँको एक प्रतिष्ठित सामुदायिक माद्यमिक विद्यालयले आफ्नो फेसबुक वालमा एक आकर्षक स्टेटमेन्ट सहित १७ वटा फोटो पोष्ट गर्यो । स्टेटमेन्टमा अंग्रेजीमा लेखिएको थियो ‘टुडे अ रिडर, टुमरो अ लिडर’ । लगत्तै अर्को एउटा अंग्रेजी वाक्य पनि थियो । उक्त अंग्रेजी वाक्यको भावार्थ यस्तो थियो (दशैं बिदाको गृहकार्यको रूपमा तलका […]
सद्भावको आडमा अतिवाद !
केही वर्ष पहिले नेपालगञ्जमा हिन्दु र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले नेपाली राजनीतिले दिएको ‘स्पेस’ र संवैधानिक अधिकारको दुरूपयोग गर्दै सडकमा निस्किएर खुलेआम रूपमा मनोमानी गर्न थालेका छन् । जिहादी आतंकवादी क्रियाकलापको झल्को दिने गरी जबरजस्तिका घटना हुन थालेका छन् । नेपालगञ्जमा पटक–पटक […]
जहाँ दुःख भुलेर खुशी हुन्छ ‘दिल‘ प्रकृतिको उपहार ‘पुन हिल’
कार्तिकको महिना भर्खरै चिसो सुरु हुँदै थियो । दशै तिहार सकिएपछिको मौषम खुल्ला थिए । घुम्न जाने मौषम । साथिभाइ कहाँ कहाँ जाने योजन बुन्द्र थिए । कामको चटारो त्यहाँमाथि विदेशी पाहुँना पनि आएकाले मेरो घुम्ने योजना गुमिसकेको थियो । तर एकदिन आएका विदेशी पाहुनाले नै घुम्ने रहर गरेपछि मलाई त बाहना नै के चाहियो […]
‘सुन्दर, स्नीग्ध र शितल जिरी’
कृष्णा चौलागाईं भनिन्छ– कति कुरा नभनेरै मिठा मिठा लाग्छ । त्यस्तै कति कुरा नलेखेरै अमेट छाप बन्दो रहेछ । जिरी यात्रा मेरो लागि त्यस्तै बन्यो । जिरी घुमेको एक वसन्त पूरा भयो । पृथ्वीले सूर्यलाई एक फन्को मार्यो । तर मेरा हात दुई पाइला पनि अघि बढेन । जिरीको कुरा निस्किने बित्तिकै मन फुरुङ्ग हुन्थ्यो […]
आत्महत्या रोकथाम दिवसः आत्महत्या कायरता होइन मनोरोग हो
नोर्बु योञ्जन हरेक वर्ष सेप्टेम्बर १० अर्थात भाद्र २५ गतेका दिनलाई बिश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाईने गरिन्छ । यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले ‘आशा जगाऔ जीवन बचाऔ’ भन्ने नारा सहित विश्वभर नै मनाई रहेको छ । आत्महत्या कायरता होइन मनोरोग हो उपचार सम्भब छ त्यसैले खुलेर कुरा गर्न आवश्यक छ। आत्महत्या भनेको आफ्नो […]
‘हेभन इज मीथ, शैलुङ इज रियल’
कृष्णा चौलागाईं काठमाडौँका दुई–चार कुनामा मात्र आफूलाई सीमित बनाएको धेरै भएको थियो । कोठा, कार्यालय र केही साथीभाइको जमघटबाहेक अन्त जाने ठाउँ र समय नै कहाँ थियो र ? बिहानै आँखा मिच्दै अफिस गयो, ८ घण्टा काम ग¥यो । अर्को अफिस आयो, प्रोजेक्टको काम ग¥यो । यस्तैमा व्यस्त दिनचर्या । दिनचर्याहरु व्यस्त मात्र हैन, अस्तव्यस्त […]



