Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

मनोरञ्जन

लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको फाईनलमा, सेप्टेम्बरमा प्रदर्शन हुने

काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा पुगेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुल वाल’ फाईनलसम्म पुगेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म हुने सो चलचित्र […]

हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै

काठमाडौँ- हिरामण्डीको बलिवुड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् ।  साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुने भएकी छन् । ट्रुडर्मा ब्राण्डका निर्देशक शुसान्त मुरारकाले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए । शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो […]

सजिना मिस्टर एण्ड मिस नेशनलमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ ।  मिस टिन २०१७ कि विजेता सजिना खनाल मिस्टर एण्ड मिस् नेशनल सौन्दर्य प्रतियोगितामा सहभागी भएकी छिन् । सन् २०२३ मा आयोजित मिस टुरिज्मको उपाधी समेत जितिसकेकी सजिना मिस्टर एण्ड मिस नेशनलमा पनि प्रतिस्पर्धा गर्न लागेकी हुन् । प्रतियोगिता सानोर्भी इन्टरनेशनले गर्न लागेको हो। आयोजकका अनुसार सौर्न्दर्य प्रतियोगितामा करिव २९ जना युवा युवतीहरुले प्रतिस्पर्धा […]

सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन

१९ मंसिर, काठमाडौँ-सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन् । दयानन्द शेट्टीले सीआईडी ​​शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए । दयानन्दले भने, ‘दिनेश लामो समयदेखि बिरामी थिए । उनलाई हृदयाघात भएको थिएन । स्वास्थ्यमा […]

सुनिता नेपालीको आवाजमा ‘मै दुखी चेली’

काठमाडौँ । गायिका सुनिता नेपालीको आवाजमा समावेश मै दुखी चेली बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । सुनिता नेपालीकै शब्द सिर्जना रहेको गीतमा उनकै लय सिर्जना रहेको छ । दुख पाउको चेलीको पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । चाडपर्वको बेलामा दुखी चेलीलाई परेको […]

त्यो मान्छे छिटै आउदै छ है

२२ पुस काठमाडोँ-भुपेन्द्रबहादुर भण्डारी (अनुराग)को डेव्यू निर्देशनमा निर्मित त्यो मान्छे… बोलको म्युजिक भिडियो अर्को साता रिलिज हुने भएको छ । जनसवाल मिडिया प्रालिको उत्पादन उक्त म्युजिक भिडियो सवाल मिडियाले बजारमा ल्याउन लागेको हो । नयनसिंह क्षेत्रीका शब्दलाई नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले स्वर भरेका हुन् । भिम विसीले संगीत भरेको गीतमा […]

‘मिस प्लानेट इन्टरनेशनल’ मा सहभागी हुन् अफ्रिका उडिन् मनिषा र विपासना

काठमाडौं – युगान्डामा हुने ‘मिस प्लानेट इन्टरनेशनल’ कार्यक्रम सहभागि हुन् नेपालबाट मनिषा प्रधान र ‘मर्निङ ग्लोरी इन्ट्रटेन्मेन्ट’ को सिइओ तथा नेशनल डिरेक्टर विपासना खनाल क्षेत्री अफ्रिका उडेका छन् । नोभेम्बर ६ देखि २० गतेसम्म हुने ‘मिस प्लानेट इन्टरनेशनल’ मा सहभागी हुन उनीहरु आइतबार बिहान अफ्रिका उडेका हुन् उक्त कार्यक्रममा ८० देशहरुले प्रतिनिधित्व गर्दैछन् । उनीहरुलाई […]

सिस्नुपानी देउसी : हलमा पुगेन ठाउँ, डबलीमा दर्शकको भीड

काठमाडौं – हिन्दुहरूको दोस्रो ठूलो महान चाड तिहारको दिपावलीको अवसरमा विगतमा जस्तै ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ। शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरिएको थियो। उक्त अवसरमा समसामयिक राजनिती, बढ्दो भ्रष्टाचार तथा विसंगतीविरुद्द व्यङ्ग्यात्मक प्रस्तुती गरिएको थियो। उक्त कार्यक्रममा देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरियो। उक्त […]

गीतकार किशोर चाम्लिङले लिएर आए ‘वनकी चरी’ (भिडियो)

काठमाडौं – ६० भन्दा बढी गीत लेखिसकेका गीतकार किशोर चाम्लिङ राईको ‘वनकी चरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आयुष्मा राईले स्वर भरेको उक्त गीतको म्यूजिक भिडियो शुक्रबार टाइमलाइन टीभीमार्फत् सार्वजनिक गरिएको हो । वनकी चरीको स्टुडियो भर्सन पहिले नै युट्वमा सार्वजनिक गरिएको थियो । स्टुडियो भर्सनको गीत सार्वजनिक भएपछि गीतलाई दर्शक श्रोताहरुले […]

अभिनयमा रमाउँदै छु : अदिति बुढाथोकी

काठमाडौं – मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छन्। ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ । भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी अदितिले धेरै नेपाली फिल्मको अफर स्वीकार गरेकी छैनन्। “म हतारमा फिल्म गर्ने सोचमा थिइनँ । कोरोना महामारीका कारण पनि ‘प्रोजेक्ट’ ढिला भएको हो । सुहाउँदो […]