शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि
२५ असाेज
काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल लाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँका स्वकीय सचिव पुरन खड्काका अनुसार मन्त्री पोखेरेलमा कारोना पुष्टि भएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE