Date
बिहि, बैशाख २७, २०८१
Thu, May 9, 2024

रोजगारी

सेनाले माग्यो २२९ अधिकृत क्याडेटका लागि दरखास्त (सूचनासहित)

काठमाडौँ – नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि […]

जिल्ला न्यायाधीश बन्ने अवसर, १९ जनाका लागि विज्ञापन खुल्यो

१९ साउन, काठमाडौँ – न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगको परीक्षा महाशाखाले १९ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो । आन्तरिकतर्फ ९ र खुलातर्फ पाँच जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ । यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १-१ जनाको विज्ञापन खुलेको छ । […]

चितवनमा महिला उद्यमी बढे

१७ साउन, काठमाडौँ – घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ । पुरुषको सङ्ख्या एक हजार १५२ छ । गत आर्थिक वर्षमा दुई हजार ३९२ नयाँ उद्योग दर्ता भएका छन् । साझेदारीसमेत हुने […]

इजरायलले मागेको एक हजार श्रमिकका लागि आवेदन आह्वान

साउन १२, काठमाण्डौ – इजरायलले मागेको नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि मङ्गलवार आवेदन खुलाएको हो। २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । नेपालसँग […]

कतार सरकारले माग्यो नेपालसंग घरेलु श्रमिक

२५ असोज काठमाडौं – कतारले नेपाल सरकारलाई घरेलु श्रमिकका रुपमा नेपाली कामार लैजाने इच्छा व्यक्त गरेको छ । यसअघि पनि कतारले नेपाबाट घरेलु कामदार लैजाने इच्छा व्यक्त गर्दै नेपाल सरकारलाई कामदार लौजाने बिषयमा सम्झौता गर्न आग्रह गरेको थियो । कतारले अन्य औपचारिक रुपमा लाँदै गरेको कमदार जसरी नै घरेलु क्षेत्रका लागि पनि कमदार लैजान लागेको […]

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने

१४ असोज काठमाडौं – रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले […]

कोरोनाका त्रासका बिच मजदूरीका लागि भारत जानेको लर्को

काठमाडौँ – कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदूरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरु भारततर्फ जान लागेका हुन् । खुला सीमा नाकाका कारण यहाँका स्थानीवासी रोजगारीका लागि दैनिक सयौंको सङ्ख्यामा भारततर्फ गइरहेका छन् । रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको […]

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

२४ भाद्र काठमाडौँ – नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०।१ प्रतिशतले वृद्धि भएर […]

१ दिनकाे रोजगारीका लागि १ महिनाभित्र आवेदन दिनुपर्ने : प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं-यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुले १ महिनाभित्र आवेदन दिइसक्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आवेदन साउन ८ गते देखि भदौ ७ गतेसम्म रोजगार सेवा केन्द्रमा दिइसक्नुपर्ने जनाइएको छ । सरकारले चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट छुट्याएको छ । यस कार्यक्रमअन्तर्गत २ […]

आन्दोलनको माग “कोरिया जान दे’, हैन भने स्वदेशमै रोजगारी चाहियो”

काठमाडौं-सम्पुर्ण प्रक्रिया पुरा भएका तर कोरोना संक्रमणको जोखिमका कारण उडान बन्द भएर दक्षिण कोरियामा रोजगारीमा जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । भाषा परीक्षा पास गरेर सम्पुर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका हुन् । सरकारले छिटो भन्दा छिटो कोरिया पठाउने पहल नगरे तिन हजारबढीको रोजगारी गुम्ने खतरा रहेको भन्दै उनीहरु प्रदर्शनमा […]