नक्सालमा बम भेटियो, सेनाले गर्यो निस्कृय
काठमाडौं – काठमाडौँकाृ नक्हसालमा पनि बम भेटिएको छ । अज्ञात व्यक्तिले कालो झोलामा बम राखेको र उक्त वस्तुलाई सेनाले निस्कृय पारेको छ। शुक्रबार साढे ८ बजेतिर शंकास्पद वस्तु फेला परेको थियो । नक्सालको आँगन मिठाइ पसल अगाडि शंकास्पद वस्तु फेला परेको र उक्त वस्तु बम भएको सेनाले जनाएको छ ।
शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टिम उक्त स्थानमा गएको थियो। यसअघि राजधानीकै ललितपुरस्थित नक्खुमा रहेको एनसेल टावरमा बम विस्फोट भएको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE