Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

योगेश भट्टराईले ओलीलाई भेटे, पार्टी एकता जोगाउन आग्रह

 ८ बैशाख, काठमाडौँ – योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्नु भएको छ ।

भेटको क्रममा उहाँले ओलीलाई पार्टी एकता जोगाउन आग्रह गर्नु भयो थियो।

ओलीले मंगलबार भट्टराईसहित २७ सांसदलाई अल्टिमेटमसहित स्पष्टीकरण सोध्नु भएको थियो।

पार्टी एकता जोगाउन अध्यक्ष ओलीको भूमिका महत्वपूर्ण रहने बताउँदै उहाँले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालसँग संवाद अघि बढाउन आग्रह गरेका थिए।

पार्टी एकता जोगाउन आफ्नो स्थानबाट भूमिका खेल्ने उहाँले ओलीलाई बताउएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE