Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सुनको भाउ बढ्यो

३० असार, काठमाडौँ – सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो ।

हिजो तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँमा झरेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE