Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

५ मंसिर, काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE