जनतासँग जनप्रतिनिधि
नमस्कार ! यो कुराको जनकारी गराउँदा हामिलाई खुशी लागेको छ । नेपालमा पहिलो पटक जनतार जनप्रतिनिधिबिच सौहार्द अन्तरक्रियात्मक टेलिभिजन कार्यक्रम ल्यएर हामि आएका छौँ । एभिन्युज खबर टेलिभिजन र सवाल मिडियाको सहकार्यमा गत भदौ १ गते देखी हरेक महिनको १ गते र १५ गते अपरान्ह ४ : १० बजे प्रशारण हुने यो कार्यक्रम स्थानीस तहहरुको गतिलो दस्तावेज हुने विश्वास हामिले लिएका छौँ । हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्द छौ । धन्यवाद !
दुर्गमका पालिकाहरुमा विकासको लहर उर्लीदैछ : हरिचन्द्र बस्नेत, अध्यक्ष, कुशे गाउँपालिका, जाजरकोट ।
दुर्गमका पालिकाहरुमा विकासको लहर उर्लीदैछ : हरिचन्द्र बस्नेत, अध्यक्ष, कुशे गाउँपालिका, जाजरकोट
स्थानीय तह स्वायत्त बन्न सकेका छैनन् : चार पालिकाका प्रमुख (भिडियो)
स्थानीय तह स्वायत्त बन्न सकेका छैनन् :चार पालिकाका प्रमुख
जनतासँग जनप्रतिनिधि एपिसोड-२ “नमोबुद्ध नगरपालिका”
जननिर्वाचित जनप्रतिनिधिहरुको कार्यमुल्याङ्कन जनताकाबिचको समिक्षा जनतासँग जनप्रतिनिधि दोस्रो एपिसोड काभ्रेपलाञ्चोक जिल्लाको “नमोबुद्ध नगरपालिका” केन्द्रित रहेको छ । यहाँका जनप्रतिनिधिहरु र नगरवासीबिचको सौहार्द अन्तरक्रिया ।
जनतासँग जनप्रतिनिधि एपिसोड-१ “दोरम्बा शैलुङ गाउँपालिका”
जननिर्वाचित जनप्रतिनिधिहरुको कार्यमुल्याङ्कनको समिक्षा “जनतासँग जनप्रतिनिधि” पहिलो एपिसोड दोरम्बा शैलुङ गाउपालिका केन्द्रित रहेको छ । दोरम्ब-शैलुङ गाउँपािलकाका जनता र यहाँका जनप्रतिनिधिहरुबिचको सौहार्द अन्तरक्रिया ।
भारतको खुल्ला सिमाना रहेसम्म प्रत्येक्ष रास्ट्रपति असम्भव -सिधा सवाल/SIDHA SAWAL EP 2
आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन कसरी सम्पन्न हुदैछ ? सवाल मिडियाको प्रस्तुति सिधा – सवाल