दोरम्बा २ मा महिला आधारभूत कम्प्युटर तालिम आजबाट सुरु
- सिंहराज योन्जन
१२ चैत
काठमाडौँ – दोरम्बा गाँउपालिका वडा नं २ ले महिलाहरुलाई आधारभूत कम्यूटर तालिम दिनेभएको छ । सीप विकासको लागि महिलाहरुलाई ४५ दिने आधारभुत कम्प्युटर सीप सिकाई तालिम दिन लागेको हो ।
दोरम्बा गाउँपालिकाको आर्थिक वर्ष २०७७ र ८७ को वडा तर्फ बिनियोजित बजेट मार्फत उक्त तालिम सुरुभएको हो ।
वडा कार्यलयको हलमा उक्त सीप सिकाईको तालिम सुरु भएको छ । महिलाहरुमा कम्यूटर सीप आवश्यक रहेकोले यो कार्यक्रम सञ्चालनमा ल्याइएको वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले बताउनुभयो । उक्त तालिममा ३४ जना महिला प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE