Author: Sawal Media
राष्ट्रिय मानव अधिकार आयोगको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा के छन् ? (पूर्णपाठ)
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो । उक्त समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो । समितिको प्रतिवेदनका आधारमा […]
रास्वपाका यी १६ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ जना सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनले छानबिन गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरेको हो । जसमा रास्वपाका सांसदहरू मनिष झा, हरि ढकाल, डा। तोसिमा कार्की, […]
तडकभडक छोडेर समाजसेवामा रारा सैंजु, जन्मदिनमा धनुषाका ६२ विद्यार्थीलाई सहयोग
धनुषा । धनुषा जिल्लाको श्री आधारभूत विद्यालय धनौजी लालगढमा अध्ययनरत ६२ जना विद्यार्थीलाई शैक्षिक सामग्री, ट्रयाकसुट तथा छालाको जुत्ता वितरण गरिएको छ। मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सहयोग कार्यक्रम सम्पन्न भएको हो। विगत लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहेकी समाजसेवी रारा सैंजु (रेखा) को जन्मदिनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको […]
नेपालमा लैङ्गिक उत्तरदायी बजेट अभ्यास सीमित, प्रभावकारी कार्यान्वयनमा चुनौतीः अध्ययन प्रतिवेदन
काठमाडौं । लैङ्गिक समानता तथा महिला अधिकार प्रवद्र्धनका लागि ‘लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी’ अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनले नेपालमा लैङ्गिक समानता कायम गर्दै महिला अधिकार सुनिश्चित गर्न राज्यले नीति, योजना तथा बजेटमार्फत प्रयास गरिरहेको भए पनि लैङ्गिक उत्तरदायी बजेट (जीआवी) को प्रभावकारी कार्यान्वयनमा अझै ठुला नीतिगत र व्यावहारिक चुनौतीहरू देखिएका छन् । एक्सनएड इन्टरनेसनल […]
मन्त्रालयको नाम परिवर्तन: “लैङ्गिक तथा यौनिक अल्पसंख्यक” समावेश
काठमाडौं — सरकारले “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय” को नाम परिवर्तन गर्दै “महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय” बनाएको छ। नेपाल सरकारको इतिहासमै पहिलो पटक “लैङ्गिक तथा यौनिक अल्पसंख्यक” शब्द मन्त्रालयको औपचारिक नाममा समावेश गरिएको हो। यसलाई राज्यस्तरको औपचारिक मान्यता र समावेशीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सरकारले “ज्येष्ठ नागरिक” […]
विश्व हिन्दू परिषद् नेपालद्वारा संविधान संशोधनका लागि विस्तृत सुझाव पेश, धर्मनिरपेक्षता खारेजी र हिन्दूराष्ट्र पुनःस्थापनाको माग
काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित ‘संविधान संशोधन सुझाव संकलन कार्यदल–२०८२’ ले माग गरेको संस्थागत धारणा तथा सुझावअनुसार विश्व हिन्दू परिषद् नेपालले नेपालको संविधानमा आवश्यक संशोधन सम्बन्धी आफ्नो विस्तृत सुझाव पेश गरेको छ। परिषद्ले धर्मनिरपेक्षता खारेजी गर्दै नेपाललाई वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्रका रूपमा पुनःस्थापना गर्नुपर्ने मुख्य प्रस्तावसहित आफ्नो धारणा सरकारसमक्ष औपचारिक रूपमा […]
बालेन–रविले लोकप्रियता र शैलीमा मात्र निर्भर रहे भने ……..?
नेपालको राजनीति सधैं उत्थान र पतनका संकेतले भरिएको छ — कुनै कालखण्डमा पुनर्निर्माण, तेस्रो मार्ग, परिवर्तन, नयाँ युग, नव नेतृत्व अनि भविष्यको आशा देखिएको छ। २०८२ सालको आम निर्वाचनपछि नेपालको राजनीतिक बहसमा एउटा नयाँ जोडीले ठूलो स्थान पाएको छ — बालेन शाह र रवि लामिछाने। यो जोडीलाई समर्थक–विरोधीले अलग–अलग अर्थ दिएको छन्। कतिपयले यसलाई नेपाली राजनीतिमा युवा […]
पानीमा लैङ्गिक समावेशिता नै विकासको आधार
ललितपुर – विश्व पानी दिवसका अवसरमा आइतबार ललितपुरमा मनाइएको दोस्रो पानी सम्मेलनमा पानीलाई लैङ्गिकतासँग जोडेर नहेरिएसम्म सन्तुलित विकास सम्भव नभएको धारणा व्यक्त भए । नेपालको सन्दर्भमा पानीको सम्बन्ध बढी महिलासँग भएकाले पानीलाई महिलासँग छुट्टाएर गरिने कुनै पनि कार्यक्रम सफल नहुने दाबी गरियो । विश्व पानी दिवस (२२ मार्च) का अवसरमा जल तथा ऊर्जा आयोगको सचिवालय, […]
अमेरिकामा हिमपात, जनजीवन कष्टकर
काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। हिमपातसँगै उत्पन्न प्रतिकूल मौसमका कारण अमेरिकाभित्र र बाहिर हुने पाँच हजार ६ सयभन्दा बढी उडान रद्द भएका छन्। राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्चसम्म हिउँ जमेको छ। यो रोड आइल्यान्डको इतिहासकै सबैभन्दा ठूलो हिमपात हो । […]
निर्वाचन आउन नौ दिन बाँकी, आचारसंहितामा कडाइ गरिँदै
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा कडाइ गरेको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ। नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई पूर्णरूरुपमा आचारसंहिता […]



