Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

२५ वर्षमा २६ लाख पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी दुई लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम सन् २०२१ मा […]

नेपाल-कतारबीच आर्थिक विकास, पर्यटन र लगानी सहकार्यबारे छलफल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजको प्रतिनिधिमण्डलसँग नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा आपसी सहयोग विस्तारका विषयमा छलफल भएको छ । सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनीलकुमार सिन्हा तथा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग नेपालका लागि कतारका राजदूत मिसाल बीन मोहम्मद […]

भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगद सम्मानित

चितवन । भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहिद सम्मानित भएकी छिन् । उनी भरतपुर उपमहानगरपालिका ११ अवस्थित युनाईटेड टेक्निकल कलेजकोे स्वागत तथा बिदाई कार्यक्रममा बिशेष्ट अतिथि चुडामणि खनालद्वारा दस हजार नगदसहित सम्मानित भएकी हुन् । उनले स्नातक कम्प्युटर ईन्जिनियरिङ छैठौ सेमेस्टरमा ४ जिपिए ल्याएर विश्विवद्यालय टपर भएकी थिइन् । यही बापत उनी सम्मानित भएकी हुन् । […]

रामेछाप बस दुर्घटना : ११ जनाको उद्धार, ५ जनाको अवस्था चिन्ताजनक

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनास्थबाट ११ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । उद्धार गरिएका मध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ । उनीहरु बेहोस अवस्थामा रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । उद्धार गरिएका बिरामीहरुलाई मन्थली र फुर्कोट अस्पतालमा पठाइएको […]

२ दिनमा प्रतितोला ५३ हजार रुपैयाँ घटेको सुनको मूल्य आज बढ्यो

काठमाडौँ । सुनको मूल्य आज बढेको छ । दुई दिनको उच्च गिरावटपछि आज सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको मूल्यमा उच्च गिरावट आएको थियो । मंगलबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ […]

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् । गत वर्ष रु पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाउनुभएका अनन्त खड्काले यसपटक भने रु सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गर्नुभयो । यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा रु चार करोड […]

हिमगुण कन्सल्टेन्सी विवादः पोखरेल परिवारमाथि अवैध सम्पत्ति, बैंक झुक्याइ र ठगी आरोपमा विभागले थाल्यो अनुसन्धान !

मोरङमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका कृष्णहरी पोखरेलमाथि अवैध सम्पत्ति आर्जन, झूटो भ्यालुएसनमार्फत बैंक झुक्याउने र ऋण तिरिदिने बहानामा नागरिकका घर–जग्गा हत्त्याउने आरोपसँगै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ। विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार उजुरी दर्ता भएसँगै विषय औपचारिक रूपमा अध्ययन–अनुसन्धानको दायरामा प्रवेश गरिसकेको छ। विराटनगर–११ जनपथ टोलको करिब १७ धुरमा बनेको डेढ तले घर—अहिलेको […]

२०२६को पहिलो महिनामै भित्रिए ९२ हजार बढी विदेशी पर्यटक, कुन देशबाट कति ?

काठमाडौँ । सन् २०२६ को पहिलो महिनामा ९२ हजार भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ९२ हजार ५७३ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन सन् २०२५ को जनवरीको तुलनामा १५।७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन […]

बाजुरामा एक हजार आठ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा। पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने छ । स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काले यस वर्ष जिल्लामा कक्षा ६ […]

गोदार चौकको नालामा ‘कमसल काम’को आरोप: मोतीदान कन्स्ट्रक्सन विवादमा, स्थानीय आक्रोशित

२६मंसिर जनकपुरधाम:धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत गोदार चौकमा मोतीदान कन्स्ट्रक्सनले निर्माण गर्दै आएको नालामा ठूलो लापरवाही भएको प्रमाण फेला परेको छ। स्थानीय बासिन्दाले कमसल सामग्री प्रयोग, काममा दिनदिनै देखिएको कमजोरी तथा निर्माण कम्पनीको गैर-जिम्मेवारीपूर्ण कार्यशैलीबारे गम्भीर आपत्ति जनाएका छन्। स्थानीयहरूका अनुसार नाला निर्माणका लागि प्रयोग गरिएका ढुंगा–गिट्टी, बालुवा तथा सिमेन्टकै गुणस्तर कमजोर […]