Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

One-Day Workshop on Family Values Concludes in Butwal

Butwal, Rupandehi — A one-day workshop on family values has concluded in Milan Tole, Ward No. 19 of Butwal Sub-Metropolitan City. The event was organised by Family Peace Association Nepal, with Bhupendra Bahadur Bhandari serving as the head trainer and youth leader Sandhya Basnyal facilitating the session. A total of 32 participants attended the workshop. […]

पारिवारिक मूल्यमान्यता विषयक एकदिने कार्यशाला बुटवल-१९ मा सम्पन्न

काठमाडौँ-पारिवारिक मूल्यमान्यता सम्बन्धी एकदिने कार्यशाला गोष्ठी बुटवल उपमहानगरपालिका–१९, मिलन टोलमा सम्पन्न भएको छ। फेमिली पीस एसोसिएशन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको जिम्मेवारी भुपेन्द्रबहादुर भण्डारीले वहन गर्नुभएको थियो भने युवा नेतृ सन्ध्या बस्यालले सहजीकरण गर्नुभएको थियो।   कार्यक्रममा ३२ जना सहभागीहरूको उपस्थिति रहेको थियो। स्थलगत सहजीकरण पत्रकार सरिना मरासिनीले गर्नुभएको थियो। सहभागीहरूले “वर्तमान परिवेशमा पारिवारिक […]

मंसिरभरि नेकपाको एकता सन्देश सभा: प्रदेशदेखि पालिकासम्म व्यापक कार्यक्रम

काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर महिनालाई ‘एकता अभियान’का रूपमा देशव्यापी रूपमा सञ्चालन गर्ने भएको छ । पार्टीले प्रदेश, जिल्ला र पालिका तीनै तहमा क्रमिक रूपमा एकता सन्देश सभा आयोजना गर्ने निर्णय गरेको हो । जसमा केही कार्यक्रमको मिति र मोडालिटी परिस्थितिअनुसार फेरबदल हुन सक्ने तर मूल ढाँचा भने यथावत रहने उक्त पार्टीले जनाएको छ […]

एनपीएलको दोस्रो संस्करण आजबाट, पहिलो खेलमा जनकपुर–काठमाडौँ भिड्ने

काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो संस्करण नेपाली क्रिकेटका लागि संरचनागत र दर्शक अनुभव दुवै हिसाबले ऐतिहासिक मानिँदैछ। यसपटक रंगशालामा १० हजार दर्शक क्षमता हुने प्यारापिट निर्माण गरिएको छ भने ६ वटा आधुनिक फ्लडलाइटसमेत जडान भइसकेका छन्। गत संस्करण सामान्य मैदानमा सीमित रहेको स्मरण […]

रेमिट्यान्स र निर्यातको सूचक सुधारिए पनि अर्थतन्त्रको गतिविधि सुस्त

काठमाडौं-आन्तरिक आर्थिक गतिविधि कमजोर रहे पनि रेमिट्यान्स आप्रवाह र निर्यात वृद्धि भएपछि अर्थतन्त्रका अधिकांश सूचक कागजी रूपमा सबल देखिएका छन्। नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, चालु खाता तथा शोधनान्तर सबै सूचकमा उच्च सुधार देखिन्छ। तर, यो सुधारलाई विशेषज्ञले सतही चेतावनी मानिरहेका छन्। पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार आर्थिक गतिविधि सुस्त हुँदा […]

कांग्रेसमा नेतृत्व विवाद चर्किँदै, निर्णयका लागि देउवाकै मुखारी

काठमाडौं-जेनजी आन्दोलनमा भौतिक आक्रमणपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निष्क्रिय रहने’ घोषणा गर्दै कार्यवाहक सभापतिका रूपमा पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएका थिए। तर असोज २८ देखि सुरु भएको केन्द्रीय समितिको बैठक एक महिना बित्दा पनि पार्टी महाधिवेशन सम्बन्धी विवाद टुंगोमा नआएपछि देउवा सिंगापुरबाट फर्केपछि नेताहरू फेरि उनैको निर्णयको प्रतीक्षा गर्न थालेका छन्। महाधिवेशनबारे एक महिनादेखि अनिर्णय नियमित […]

नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूति माग्दै चेम्बरले बुझायो ३३ बुँदे सुझाव

काठमाडौँ-नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका मागसहित नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्रीसमक्ष ३३ बुँदे सुझाव पेस गरेको छ । चेम्बरले आज एक कार्यक्रमका बीच अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आफ्नो मागपत्र पेस गरेको हो । गत भदौ २३ र २४ गते सरकारविरुद्ध ‘जेनजी’ प्रदर्शनका क्रममा भएको मानवीय क्षतिलाई चेम्बरले ‘ऐतिहासिक त्रासदी’का रूपमा चित्रण गर्दै प्रदर्शनपछि […]

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत […]

नख्खु कारागार फर्किए रास्वपा सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए । अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै लामिछानेको आलोचना भएको थियो । सामाजिक सञ्जालमा शनिबार एक भिडियो सन्देश जारी […]

‘जेन-जी’ आन्दोलनः परिवर्तनको मोडमा देश !

सामाजिक सञ्जालमार्फत सुरु भएको एन्टी करप्सन अभियानका रूपमा विकसित ‘जेन (जी) आन्दोलन’ले देशलाई एक गम्भीर र निर्णायक मोडमा पु‍र्याएको छ । विगतका पुस्ताबाट निरन्तर हुँदै आएको भ्रष्टाचार, अपारदर्शिता र सत्ताको दुरुपयोगप्रति आजको पुस्ताले सार्वजनिक रूपमा प्रश्न उठाउनु र प्रतिकार गर्नु स्वाभाविक थियो । ‘बा, काका पुस्ताको असफलता, मौन समर्थन र अनियमितताप्रति आँखा चिम्लिने प्रवृत्तिका कारण […]