१ दिनकाे रोजगारीका लागि १ महिनाभित्र आवेदन दिनुपर्ने : प्रधानमन्त्री रोजगार कार्यक्रम
काठमाडौं-यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुले १ महिनाभित्र आवेदन दिइसक्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आवेदन साउन ८ गते देखि भदौ ७ गतेसम्म रोजगार सेवा केन्द्रमा दिइसक्नुपर्ने जनाइएको छ । सरकारले चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट छुट्याएको छ । यस कार्यक्रमअन्तर्गत २ लाख अति विपन्न बेरोजगार युवाहरुलाई न्यूनतम १ दिनका रोजगारी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE