Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

आँबुखैरेनीमा बस दुर्घटना : उद्धार कार्य जारी

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको बस तनहुँको आबुखैरेनीमा दुर्घटना भएको छ।

बस मर्स्याङ्दी नदीमा खसेको हो। दुर्घटनास्थलमा पुगेका आबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार क्षतिको बारेमा एकिन नभएको र अहिले उद्धार कार्य जारी छ।

बसमा ४० यात्रु सवार रहेको बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE