Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

एसिया प्यासेफिक समिटको विरोध गर्ने १४ प्रकाउ

क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले मंसिरमा १४ गतेदेखि १७ गतेसम्मको लागि सञ्चालन गरिरहेको  ‘एसिया प्यासेफिक समिट–२०१८’को विरोध गरेको आरोपमा पुर्व मन्त्री विराट विष्ट सहित १४ जना पक्राउमा परेका छन् । पक्राउ पर्नेमा राप्रपा नेपालका केन्द्रिय सदस्य एवम् अभियान्ता माधव भण्डारी समेत रहेका छन् ।

समिटको नाम दिएर भईरहेको धर्म प्रचारको विरोध गर्र्ने पक्राउ गरी गौशला प्रहरी वित्तमा ल्याईएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE