Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

कोरोनाबाट मृत्यु हुनेको संख्या भने ११ सय ४८ पुग्यो

२५ कात्तिक
काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ९ सय ६० जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १५ लाख ६४ हजार २ सय १४ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE