माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
२५ फागुन
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक डाकेको छ । दिउँसो १ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने एक नेताले जानकारी दिनु भयो ।
नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतले गएको आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारलाई दिएको समर्थनका विषयमा छलफल हुने नेताहरुले बताउनु भएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE