Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

३ चैत
काठमाडौँ –
मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलाको ८६ हजार ६ सयमै कारोबार भइरहेको छ ।

यसअघि आइतबार र सोमबार पनि छापावाला सुन तोलाको ८६ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE