एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
२१ जेठ, काठमाडौं– नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।
हिजो देखि सुरु भएको भर्चुअल बैठक आज पनि बस्ने भएको हो । शुक्रबार बस्न लागेको बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ ।
बिहीबार बसेको बैठकमा ३९ केन्द्रीय सदस्यले आफ्नो भनाइ प्रस्तुत गरेका थिए । आज अन्य नेताहरुले आफ्नो भनाइ प्रस्तुत गरेपछि बैठक सकिनेछ।
पार्टीभित्रको आन्तरिक कलहका कारण पार्टीको भावी योजना तय गर्नेगरी बैठक चलिरहेको नेपाल पक्षीय नेताहरुले बताएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE