Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

माधव नेपाल समूहको स्थायी कमिटी आज बस्दै

३ असार, काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाएका छन् । उनले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् ।

बैठक केहीबेरमा सुरु हुँदैछ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE