Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

उमेश श्रेष्ठलाई राज्यमन्त्रीकै हैसियतमा लगियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

२२ आश्विन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्नुभएको छ । प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा तान्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा बसेर राम्रै काम गरेको भनेर छाप छोड्नुभएका श्रेष्ठलाई प्रधानमन्त्रीले हटाउन चाहनुभएको छैनन् । मन्त्रिपरिषद् विस्तारको क्रममा उक्त मन्त्रालय माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको भागमा परेको छ । उक्त पार्टीबाट विरोध खतिवडा मन्त्री बन्नुभएको छ ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE