प्रधानन्यायाधीश विवाद : न्यायदिने श्रीमानहरु नै अस्त व्यस्त, कस्ले दिने न्याय ?
१० मंसिर, काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि ‘न्यायिक विचलन’ को आरोप लगाउँदै सहकर्मी न्यायाधीशहरूले इजलास अस्वीकार गर्न थालेको एक महिना पुगेको छ ।
कानुन व्यवसायीका साथै कानुन क्षेत्रका संस्थाहरूले निरन्तर आन्दोलन गरिरहँदा प्रधानन्यायाधीश जबरा भने सडकबाट माग्दैमा राजीनामा नदिने भन्दै पदमै रहने बताइरहेका छन् ।
न्याय परिषदको बैठक बस्न नस्कदा न्यायाधीशहरुको सरुवाबढुवा हुन सकेको छैन ।
न्यायाधीश हरुको २र२ बर्षमा हुनुपर्ने सरुवा बैठक बस्न नसक्दा अहिलेसम्म न्यायाधीशहरु एकैठाउमा खुम्चियर बस्न बाध्य भएका छ्न ।
झन अख्तियारको मुद्दा दर्ता हुने विशेष अदालतमा न्यायाधीश नहुदा पीडितहरुले न्याय पाउन सकेका छैनन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE