Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

डोल्पो टुल्कु च्यारिटिएबल फाउन्डेसनद्वारा ३१ परिवारलाई सहयोग

५ कात्तिक
काठमाडौँ – डोल्पो टुल्कु च्यारिटिएबल फाउन्डेसनले ३१ घर परिवारलाई खाद्य सामाग्री सहयोग गरेको छ ।

फाउन्डेसनको प्राचीन अनुवाद एकमातृ गुरुसंघ नेपालको समन्वयमा सस्थासंग अबद्ध रहेका ३१ जना घरपरिवारका लामाहरुका लागि राहत वितरण  गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE