Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

मन्त्रिपरिषद् बैठक बालुवाटारमा शुरू

९ बैशाख, काठमाडौँ – बालुवाटारमा बिहीवार साँझ मन्त्रिपरिषद् बैठक शुरू भएको छ । बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ  ।

बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालले राखेका मागका विषयमा छलफल हुने एक मन्त्रीले  जानकारी दिनु भयो ।

बैठकमा कोरोना भाइरस संक्रमण रोकथामको अवस्था र उपाय तथा अन्य नियमित एजेन्डाबारे छलफल हुने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE