Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा

६ असार, काठमाडौँ – स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय  स्याङजाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ ।

गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE