Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

ग्रीसमा ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प

काठमाडौँ – ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

WRITE COMMENTS FOR THIS ARTICLE