Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

भरतीय रुपैयाँ नेपाल ल्याउन र साथमा राख्न गैरकानुनी हुने देखी किसानको ऋण मिनाहा सम्म : मन्त्रीपरिषद्का निर्णय

  • सवाल सम्वाददाता

काठमाडौँ-भारतीय रुपैयाँ दुई सय,पाँच सय र दुई हजारका नोटहरु राख्न गैरकानुनी हुने भएको छ ।

मन्त्रीपरिसदको गत मंसिर २४ गते सोमबार बसेको बैठकले तिन नोटहरु ल्याउन, बोक्न वा राख्न गैरकानुनी हुने सुचना प्रकाशन गर्ने निर्णय गरेको छ । छिमेकी देश भारतमा अधिकांस नेपालीहरु रोजगार तथा अन्य शिलशिलामा जाने गर्छन् । खल्ला सिमाना भएका कारण फर्कदा आफु संगै बोकेर भारतीय रुपैयाँ नेपाल ल्याउने र चलनचल्तीमा ल्याउने प्रचलन रहेको भए पनि अबका दिनमा ति नोटहरु ल्याउन र साथमा राख्न नपाइने भएको हो ।

हेनुहोस् मन्त्रीपरिषद्को निर्णयहरु:

WRITE COMMENTS FOR THIS ARTICLE