Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रथम जैमिनिमा महोत्सवमा कृषि तथा शिक्षालाई जोड (हेनुहोस् फोटो फिचर)

  • सिताराम थापा 

बागलुङ – जिल्लाको जैमिनिमा प्रथम पटक  सञ्चालन भएको महोत्सवमा कृषि तथा शिक्षा मेला प्रदर्शनी भईरहेको छ । मुख्य आर्कषणको रुपमा मेलामा कृषि तथा शिक्षालाई लिईएको छ । कृषि प्रर्दशनीमा खसी बोका हेर्नेको विशेष भिड रहेको छ। दोश्रो दिन पनि निरन्तर रहेको कृषि पछि शिक्षा मेला प्रर्दशनी अर्को आकर्षणको केन्द्र बनेको छ। विद्यालय स्तरिय शैक्षिक तथा सृजनात्मक सामाग्री प्रदर्शनमा राखिएका छन् । जमैनिमा नै पहिलो पटक प्रदर्शनी भएको उक्त महत्सोवमा शिक्षा र कृषिमा विशेष जोड दिईएको आयोजकको भनाई रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE