Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

गुल्मीमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

लुम्बिनी – मुसीकोट नगरपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मुत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी दरबार गाउँपालिका २५ वर्षीय मीनबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार राति वडा नम्बर ७ ढल्केमा लु २ च ७६६५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE