दुलहीको पहिरनमा खुलेकी स्वेता (फाेटाेफिचर)
काठमाडौँ । कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेकी नायिका स्वेता खड्का दुलहीको भेषमा देखा परेकी छन् । यद्यपी दुलहीको भेषमा निक्कै सुन्दर देखिएकी छन् । केही समय अगाडी स्वास्थ्यले साथ नदिएपछी चलचित्र ‘हेल्लो जिन्दगी’ छाडेकी श्वेता खड्का केही महिनाको पूर्ण आराम पछि यती बेला अस्ट्रेलियामा छिन् । उनी एक कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेकी हुन् ।

अटिजम प्रभावित बच्चाहरूका लागी विशेष स्कुल भवन निर्माणको सहयोगार्थ एनआरएनए अस्ट्रेलियाले आयोजना गरेको परोपकारी डिनर कार्यक्रममा सहभागी भएकी छिन् । साथै उनले ‘ब्राइडल स्वरूप’ मा फोटो सुट गरेकी छिन् ।




तश्विर : स्वेता खड्काको फेसबुकबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE