काठमाडौं उपत्यकामा थप ४ सय १५ जनामा संक्रमण
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय १५ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र ३ सय ५० संक्रमित थपिएका छन् भने ललितपुरमा ११ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५४ जना संक्रमित देखिएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE