Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

जग्गा कित्ताकाट तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

२९ भाद्र
काठमाडौँ—सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले दुवै पक्षको छलफलबाट अन्तरिम आदेश हुने नहुने टुंगो नलागेसम्म कित्ताकाटको निर्णय कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।

अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले भूमिसुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
यो समाचार कान्पिुर दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE