नेकपा नेतृ रामकुमारी झाँक्री रिहा
२९ माघ
काठमाडौँ – नेकपा (दाहाल–नेपाल समूह) की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।
बिहीबार दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई विभिन्न राजनीतिक दल एवं नागरिक समाजको चौतर्फी दबावपछि प्रहरीले रिहा गरेको हो । झाँक्रीलाई रिहा गरिएको महानगरीय प्रहरी वृत्त मीनभवनका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE