Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु

२५ असोज
काठमाडौं
पछिल्लो २४ घन्टामा थप २२ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीकारी अनुसार देशका विभिन्नस्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको हो ।

कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE