Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

देशभर पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा संक्रमण

काठमाडौं – मुलुकमा थप ९ सय २७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय २७ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE