Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

सरकार विरुद्ध नेपाली कांग्रेसले देशैभर गर्यो शक्ति प्रदर्शन (हेर्नुस फोटोफिचर)

काठमाडौँ-जाजरकोट-खोटाङ-बाँके-चितवन

सवाल सम्वाददाता
काठमाडौँ-नेपाली काँग्रेसले सोमबार दिउँसो वर्तमान सरकार विरुद्ध देशैभर शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले २०७५ माघ ११ गते संसदमा भएको बलजफतीको घटना, प्रधानमन्त्री स्वयमको अग्रसरतामा भएको सम्झौता बिपरित चिकित्सा शिक्षा बिधयेक पारित गर्ने कार्य र डा. गोबिन्द केसीको अनशन प्रति सम्बेदनहिन ब्यवहार, कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या भएको ६ महिना पुग्दा समेत दोषी पत्ता लगाउन नसक्नु स्वतन्त्र प्रेसको अधिकार कुण्ठित गर्नु लगायतका बिषयका बिरुद्ध आन्दोलन गरेको हो ।

हेर्नुस फोटो फिचर

काठमाडौँ-

जाजरकोट-

खोटाङ-

बाँके-

चितवन-

WRITE COMMENTS FOR THIS ARTICLE