सुनको मूल्य ४ सयले बढ्यो
२० वैशाख, काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४ सय रूपैयाँ बढेको हो । आज सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतवार सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९सय रूपैयाँ तोकिएको छ ।
पाँच रूपैयाँ बढेको चाँदी १ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE